•  ३ जेष्ठ २०८१, बिहीबार
  •  6:30:28 AM

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, समातिनेको संख्या २४ पुग्यो

- भाद्र १३, २०८० मा प्रकाशित


काठमाडौं । तस्करीको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले जानकारी दिएको छ ।उनको संलग्नताबारे प्रहरीले कहिलेसम्म केहि खुलाएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Comments

सम्बन्धित खवर