•  ३ असार २०८१, आईतवार
  •  3:51:19 AM

कलाकार उज्वल केसीको निधन

- बैशाख ३१, २०८१ मा प्रकाशित


इटहरी । कलाकार तथा म्युजिक भिडिओ निर्देशक उज्वल केसीको निधन भएको छ । उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । लामो समयदेखि बेल्जियम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो । केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ ।

Comments

सम्बन्धित खवर