•  ३ जेष्ठ २०८१, बिहीबार
  •  11:46:30 PM

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

- श्रावण १५, २०८० मा प्रकाशित


कैलाली । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ । जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो ।

आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित खवर