•  २४ बैशाख २०८१, सोमबार
  •  4:16:16 PM

साताको पहिलो दिन घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

- असार ३१, २०८० मा प्रकाशित


काठमाडौं । नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अस्ती शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ती जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Comments

सम्बन्धित खवर