•  २७ बैशाख २०८१, बिहीबार
  •  8:48:27 PM

मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली आज बंगलादेश जाँदै

- असार २६, २०८० मा प्रकाशित


काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछ । नेपाल बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो । जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अन्चली वाइवा ।
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही ।

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल ।

Comments

सम्बन्धित खवर