•  २२ बैशाख २०८१, शनिबार
  •  3:12:56 AM

किन पुगिन् साइबर ब्यूरोआँचल शर्मा

- असार २४, २०८० मा प्रकाशित


काठमाडौं । अभिनेत्री आँचल शर्माले आफूले भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई–तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् । उनले अब सहन नसक्ने भएको भन्दै कानुनी कारबाहीको बाटोमा जान बाध्य भएको बताएकी छन् ।

उनले आफूलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गुर्नहोस् भन्दै आक्रोश पोखेकी छन् ।
एक फेशन शोमा उनले प्रतियोगीको शरीरमाथि नराम्रो कमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

155350316aanchal sharma letter
Comments

सम्बन्धित खवर