•  २ जेष्ठ २०८१, बुधबार
  •  8:18:11 AM

अखिल नेपाल किसान संघ सुनसरीले मनायाे धान दिवश

- असार १५, २०८० मा प्रकाशित


इटहरी । अखिल नेपाल किसान संघ सुनसरीले शुक्रबार २० अाै धान दिवश बिविध कार्यक्रम गरी मनाएकाे छ । सुनसरीकाे इनरूवा ८ भलुवाइ स्थित खेतमा हिलाे खेलेर दहिचिउरा सेवन संगै धान राेपेर राष्ट्रिय धान दिवश मनाइएकाे हाे ।

अखिल नेपाल किसान संघका सुनसरी अध्यक्ष बनुलाल चाैधरीकाे अध्यक्षतामा सम्पनन कार्यक्रममा असारे भाकामा गित गाएर उपस्थित कृषकहरूलाइ उत्साह थपेका थिए । 

कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य लाेकेन्द्र सञ्जेल लगायत जिल्ला स्तरीय नेता ,कार्यकर्ता र कृषकहरूकाे उपस्थिती रहेकाे थियाे । 

Comments

सम्बन्धित खवर