•  २४ बैशाख २०८१, सोमबार
  •  5:29:18 PM

सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई

- पुष १२, २०७९ मा प्रकाशित


काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिने निर्णय गरेको हो ।

Comments

सम्बन्धित खवर