•  ३ जेष्ठ २०८१, बिहीबार
  •  6:50:59 AM

तेह्रथुममा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु

- मंसिर ११, २०७९ मा प्रकाशित


तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षिय चन्द्र बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक छे फिङजो भोटेले जानकारी दिएका छन ।

शनिबार साँझ को २१ प ४२२८ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । म्याङलुङ बाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाईकल अनियन्त्रीत भई सडकको पिलरमा ठोकिदा उनि घाइता भएका थिए ।उपचारका लागि धरान लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर