•  ३ जेष्ठ २०८१, बिहीबार
  •  3:25:26 PM

सुनसरी ३ : गच्छदारलाइ फराकिलाे मतान्तरले पछि पार्दै भगबतीकाे अग्रता

- मंसिर ११, २०७९ मा प्रकाशित


इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता फराकिलो बनाएकी छन् । नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग ४ हजार ८५१ मतको अग्रता बनाएकी हुन् ।

चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् । उनी ५८४० मतसहित पछ्याइहेका छन् ।

Comments

सम्बन्धित खवर