•  ३ जेष्ठ २०८१, बिहीबार
  •  7:48:43 PM

माेरङ ४ (ख) जिवन घिमिरेलाइ पराजित गर्दै भिम पराजुली निर्वाचीत

- मंसिर ९, २०७९ मा प्रकाशित


बिराटचाैक । मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यमा  भीम पराजुली निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् ।  विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरे ।  दोस्रो स्थानमा रहेका   घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार माधवप्रसाद आचार्यले ६ हजार ९३५ र जसपा उम्मेदवार  संजयकुमार सिहंले १ हजार ४६० मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गर्दै माओवादी उम्मेदवार अमनलाल मोदी निर्वाचित भएका छन् ।

 ४ को १ मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भए ।

Comments

सम्बन्धित खवर