•  २६ बैशाख २०८१, बुधबार
  •  4:19:17 PM

इटहरीमा शंकास्पद वस्तु फेला

- मंसिर ४, २०७९ मा प्रकाशित


सुनसरी को क्षेत्र न ३ मा आज मतदान को दिन इटहरी ९ का वडा अध्यक्ष जितेन थापा को घर छेउमा बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ ।

। नेकपा एमाले बाट निर्वाचित अध्यक्ष को घर छेउमा बम भेटिएको ले विपक्षीले चुनाव हार्ने संकेत ले मतदाता हरुलाइ डर देखाउन उक्त षड्यन्त्र गरेको स्थानीय बासी बताउछन् । अहिले उक्त स्थान मा सुरक्षा कडा गरि मतदाहरुलाइ ढुक्क ले मतदान गर्ने अबस्था शिर्जना गरिएको छ ।

Comments

सम्बन्धित खवर