•  २० बैशाख २०८१, बिहीबार
  •  8:14:29 PM

बुद्ध एयरमा फेरी समस्या : उडन नपाइ अचानक ओरालियो यात्रु

- जेष्ठ १६, २०७९ मा प्रकाशित


इटहरी । काठमाडौँबाट झापाको भद्रपुरका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या भएपछि यात्रु ओरालिएको छ ।

सोमबार भद्रपुर उड्न लागेको उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बताइएको छ । जहाजमा के समस्या थियो भन्नेबारे भने केही खुलेको छैन ।

Comments

सम्बन्धित खवर