जापानमा बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालीको मृत्यु
- जेष्ठ ३, २०८० मा प्रकाशित
काठमाडौँ । जापानमा बस दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो ।
जापानी सञ्चारमाध्यमका अनुसार रोकिरहेको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments