माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
- माघ १८, २०७९ मा प्रकाशित
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज (बुधबार) का लागि बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ । बैठक भोलि (बिहीबार) बस्ने गरी वैठक सरेको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । यसअघि पनि वैठकको गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
Comments