फागुन १३ मा नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको अधिबेसन हुने
- माघ १६, २०७९ मा प्रकाशित
इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ । नगर अबिधेसन गरिने भनिएको ठाउमा बिद्यालयको खेलकुद कार्यक्रम रहेको हुदा आगामी फागुन १३ गते अधिबेसन गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
जनता माध्यमिक बिद्यालयको खेल मैदानमा माघ २८ गते अधिवेसन गर्ने तय भएपनि बिद्यालयको विविध खेलकुद कार्यक्रम भैरहेको हुदा सो अधिवेसन सारिएको र आगामी फागुन १३ गते सोही स्थानमा अधिबेसन गरिने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक राजु रिसिदेवले जानकारी दिए ।
उनले इटहरी नगर क्षेत्रमा बसोबास गर्दै आएका मुसहर समूदायका सम्पूर्ण व्यक्तिहरुलाई अधिबेसनमा सहभागि हुन पनि आग्रह गरे ।
इटहरी नगरक्षेत्रमा मुसहर समूदायका ५ हजार भन्दा बढीको बसोवास भएता पनि मुसहर समूदाय बिभिन्न कारणले पछि परेको कुराको जिकिर गर्दै अबको नेतृत्वले मुसहर समूदायका मासिहरुको नेतृत्व बिकास र क्षमता बिकास गर्दै नेतृत्व तहसम्म पुरयाउने प्रतिवद्धता पनि जनाए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments