प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबाेल गजुरेल
- माघ ९, २०७९ मा प्रकाशित
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् । गजुरेल माओवादी पार्टीका पुराना नेता हुन् । सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खोजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाललाई दिइएको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments