•  २० माघ २०७९, शुक्रबार
  •  2:46:36 AM

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबाेल गजुरेल

- माघ ९, २०७९ मा प्रकाशित


Share This..

इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् । गजुरेल माओवादी पार्टीका पुराना नेता हुन् । सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खोजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाललाई दिइएको थियो ।

Comments

सम्बन्धित खवर