प्रदेश १ का मुख्यमन्त्री राई दोस्रो पटक निर्वाचित
- मंसिर ८, २०७९ मा प्रकाशित
इटहरी ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट प्रदेशसभा सदस्यमा पून निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार बनेका राई दोस्रो पटक निर्वाचित भएका हुन् । नेकपा एकीकृत समाजवादीका सचिव राईले नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गरे ।
निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे । नेकपा एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका थिए । राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका थिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments