गोठाटारमा गोली लागेका घाइतेको मृत्यु
- आश्विन ४, २०७९ मा प्रकाशित
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका एक जनाकोउपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको हरिवान नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ ।
मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । पल्सर मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेर फरार भएका थिए। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments