पाचँथरको काबेलीमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध
- भाद्र २८, २०७९ मा प्रकाशित
पाचँथर । निरन्तरको वर्षापछी पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेली भन्ने स्थानमा पहिरो खसेर मेची राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ ।
केही घण्टा अघिदेखि पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेपनि सम्भव नभएको पाँचथर प्रशासनले जनाएको छ।हिले सडकमा ताप्लेजुङ जाने क्रममा रहेका र ताप्लेजुङबाट फर्किएका यात्रुबाहकर मालबाहक सवारी साधन रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments