•  १२ बैशाख २०८१, बुधबार
  •  8:16:26 AM

पाचँथरको काबेलीमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध 

- भाद्र २८, २०७९ मा प्रकाशित


पाचँथर । निरन्तरको वर्षापछी पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेली भन्ने स्थानमा पहिरो खसेर मेची राजमार्ग पूर्ण  रूपमा अबरुद्ध भएको छ ।  

केही घण्टा अघिदेखि पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेपनि सम्भव नभएको पाँचथर प्रशासनले जनाएको छ।हिले सडकमा ताप्लेजुङ जाने क्रममा रहेका र ताप्लेजुङबाट फर्किएका यात्रुबाहकर मालबाहक सवारी साधन रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

Comments

सम्बन्धित खवर