[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
✅ खेलकुद
टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ। शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्। उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुँदैछन्।

नेपाली समय अनुसार साँझ ६ः१५ बजे (भारतीय समय ६ बजे) देखि सुरु हुने यो समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक जेटप्याकु कलाकारले विश्वकप ट्रफीलाई उड्दै स्टेडियमभित्र ल्याउनेछन्।

याे पनिपढ्नुहाेस्

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन्। सहभागी २० वटै देशका बालबालिकाहरूसँगै मिलेर उनीहरूले आधिकारिक रूपमा विश्वकप सुरु भएको घोषणा गर्नेछन्।त्यसपछि चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीले आफ्नो दमदार गायन र नृत्य प्रस्तुत गर्नेछन्। धेरै कलाकारहरूको साथमा उनीहरूले समारोहको अन्त्यमा संयुक्त प्रस्तुति दिनेछन्।

यो समारोहलाई टी–२० क्रिकेटको गति र उत्साह झल्किने गरी तयार पारिएको छ। कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी गरिनेछ र बेलुकी ७ः१५ बजे (भारतीय समय ७ बजे) देखि भारत र अमेरिकाबीचको खेल सुरु हुनेछ।यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर–८ मा पुग्ने सम्भावना हुनेछ।

सम्बन्धित-समाचार

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
खेलकुद

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी डेस्क । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित...

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु
काेशी

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।डोमालाल...

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

माघ २०, २०८२ मा प्रकाशित
दिल्लीमा दोस्रो सुटिङ बल विश्वकप सुरु : नेपाली खेलाडी टिम जित्ने पूर्ण विश्वासका साथ मैदानमा

माघ १८, २०८२ मा प्रकाशित
नेपाली क्रिकेट टोलीले विश्वकपअघि चेन्नईमा २ अभ्यास खेल खेल्ने, त्यसपछि मुम्बई जाने

माघ १३, २०८२ मा प्रकाशित
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

माघ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

माघ २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष