[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सर्लाहीका १७ वर्षीय विवेक : जन्मदर्ता नहुँदा पढाइ छाडे , सिकेकाे सिप पनि प्रयाेगमा ल्याउन समसयामा परे

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २३, २०८२ मा प्रकाशित
✅ मधेश
सर्लाहीका १७ वर्षीय विवेक : जन्मदर्ता नहुँदा पढाइ छाडे , सिकेकाे सिप पनि प्रयाेगमा ल्याउन समसयामा परे
17
SHARES
Share on FacebookShare on Twitter

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् ।

बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।

याे पनिपढ्नुहाेस्

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नु परेको थियो । चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।

बाल्यकाल निकै सङ्घर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उनी एउटा कुशल ट्र्याक्टर चालक बनिसेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । ‘निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो’, उनले सुनाए ।

विवेकको आमाले सानैमा छाडेर गइन्
विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, ‘बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।’

विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखेकी छन्।

विवेककी हजुरआमा बोल्न सक्दिनन् । जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकेकी छन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई । एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।

विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ । तर, कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन । बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्मदर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरेका छन् ।

अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उनले सुनाए । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो छ ।

निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाइलेखाइ गर्न नपाएका विवेकले ट्र्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले सुनाए । ‘कानुनले दिएको दायरमा रहेर उनीहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु’, वडाध्यक्ष घिसिङले भने ।

सम्बन्धित-समाचार

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन
BANNER

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

सिराहा ।  मध्य गर्मी सुरु भएपछि मधेश प्रदेशका जिल्लाहरूमा बर्सेनि खानेपानीको हाहाकार हुन्छ। गएको जेठमा प्रदेशको आर्थिक केन्द्र वीरगन्जदेखि राजविराजसम्म...

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते
मधेश

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

✍ सूचना पाेर्टल
माघ १९, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटनामा परेको छ। अध्यक्ष यादवका भाइ सुधिर...

सर्लाहीमा सवारी दुर्घटनाः ६ महिनामा २९ जनाको मृत्यु, १९० गम्भीर घाइते

माघ १८, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
धनुषामा जग्गा अतिक्रमण विवाद : झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

पुस २६, २०८२ मा प्रकाशित
१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

पुस २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष