[t4b-ticker]
Sunday, April 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ७, २०८२ मा प्रकाशित
✅ मधेश
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
28
SHARES
Share on FacebookShare on Twitter

चितवन ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् ।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

याे पनिपढ्नुहाेस्

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।

तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

सम्बन्धित-समाचार

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ
मधेश

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

सिरहा । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश...

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
मधेश

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
0

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

चैत्र ५, २०८२ मा प्रकाशित
धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    76 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष