[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

निलम्बित मेयरका समर्थकले गरे राजविराज नगरपालिकामा तोडफोड

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ २७, २०८२ मा प्रकाशित
✅ मधेश
निलम्बित मेयरका समर्थकले गरे राजविराज नगरपालिकामा तोडफोड
27
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लिएर चर्किएको विवादले उग्ररुप लिँदा कार्यालयमा तोडफोड भएको हो।

निलम्बित नगर प्रमुख भीमराज यादवले गत आइतबार नगरपालिकामा लगाएको ताला आज मंगलबार बिहान कार्यवाहक नगर प्रमुख इसरत परबिन नेतृत्वको जनप्रतिनिधि समूहले तोडेपछि स्थिति तनावग्रस्त भएको हो। ताला तोडिएलगत्तै परबिन समूहले शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर गराएपछि निलम्बित नगर प्रमुख यादवका समर्थकहरू तोडफोडमा उत्रिएका हुन्। उनीहरूले नै नगरपालिका भवनमा नाराबाजी गर्दै तोडफोड गरेका हुन्।

याे पनिपढ्नुहाेस्

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

तोडफोडबाट कार्यालय भवनका अधिकांश सिसा फुटाइएको छ भने वारुण यन्त्रका कर्मचारी बस्ने भवनका झ्यालका सिसा समेत फुटेको छ। झडपको क्रममा नगरपालिकाका लेखापाल शत्रुधन लाल दास र स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट भएको छ। दुवै जनाको गजेन्द्रनारायण सिंह अस्पतालमा राजविराजमा उपचार भइरहेको छ। यस्तै फोटो खिचिरहेका तीन जना सर्वसाधारणको मोबाइल खोसेर फुटाइएको छ। प्रहरीकै अघि भएको घटनामा कावा नगर प्रमुख परबिन चढ्ने स्करपिओ गाडी समेत तोडफोड गरिएको छ। पछिल्लो तीन घण्टादेखि परबिनसहितका कर्मचारीहरू नगरपालिका कार्यालयमै घेराबन्दीमा छन्। प्रारम्भिक जानकारी अनुसार तोडफोडबाट नगरपालिका कार्यालयमा लाखौं रुपैयाँ बराबरको क्षति भएको ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको स्थानमा भोगेन्द्र यादवलाई निमित्तको जिम्मेवारी दिने तयारी गरेपछि विरोधमा उत्रिएका निलम्बित नगर प्रमुख यादव पक्षधरले कार्यालयमा गत आइतबार ताल्चा लगाएका थिए । यसै विषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि अवस्था जटिल बनेको हो।

अहिले नगरपालिकामा आन्दोलन जारी छ भने जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि सर्वदलीय बैठक आह्वान गरेको । स्थिति नियन्त्रणमा लिन नगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। गत स्थानीय तहको निर्वाचनमा जसपाबाट नगर प्रमुखमा यादव र उपप्रमुखमा परबिन निर्वाचित भएकी थिइन्। तर, ठेकेदार पृष्ठभूूमिका यादव पुराना एक निर्माण कामको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट संलग्नता पुष्टि भएपछि परबिन कावा मेयर भएकी हुन्।

सम्बन्धित-समाचार

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन
BANNER

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

सिराहा ।  मध्य गर्मी सुरु भएपछि मधेश प्रदेशका जिल्लाहरूमा बर्सेनि खानेपानीको हाहाकार हुन्छ। गएको जेठमा प्रदेशको आर्थिक केन्द्र वीरगन्जदेखि राजविराजसम्म...

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते
मधेश

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

✍ सूचना पाेर्टल
माघ १९, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटनामा परेको छ। अध्यक्ष यादवका भाइ सुधिर...

सर्लाहीमा सवारी दुर्घटनाः ६ महिनामा २९ जनाको मृत्यु, १९० गम्भीर घाइते

माघ १८, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
धनुषामा जग्गा अतिक्रमण विवाद : झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

पुस २६, २०८२ मा प्रकाशित
१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

पुस २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष