[t4b-ticker]
Thursday, April 16, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

    रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

    संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी

    गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे भर्जिन मुन्दुम पदमार्ग

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन ९, २०८२ मा प्रकाशित
✅ काेशी
पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे भर्जिन मुन्दुम पदमार्ग
19
SHARES
Share on FacebookShare on Twitter

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ ।

अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार–संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ ।

याे पनिपढ्नुहाेस्

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग सहज र सुरक्षित गन्तव्यका रूपमा विकास भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको उनले बताए । साथै पदमार्गको थप विस्तार कार्यसमेत जारी रहेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ प्राकृतिक रूपमा सुन्दर क्षेत्र भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताए । पर्यटकलाई लक्षित गर्दै पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ । पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्यस्थल, लाग्ने समय, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले पर्यटन सूचना केन्द्र भवनसमेत स्थापना गरिएको छ ।

यस क्षेत्रमा किराँत राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ । विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन् । नेपालका प्रमुख हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण पनि यो पदमार्ग परिचित बन्दै गएको छ ।

मध्यम खालको उकालो–ओरालो हुँदै फैलिएको यस पदमार्गबाट चारपाटे, नुप्से, सगरमाथा, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले यस पदमार्गको नामकरण सोही आधारमा गरिएको हो । पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले अब नयाँ पहिचान बनाउँदै गएको छ ।

सम्बन्धित-समाचार

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ
काेशी

✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
0

बिराटनगर । राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै पूर्वी नाका भन्सारमा कडाइ गर्न थालिएको छ। काँकडभिट्टा तथा विराटनगरको रानी नाकामा १००...

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते
काेशी

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

झापा । झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ

चैत्र २९, २०८२ मा प्रकाशित
कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

चैत्र २६, २०८२ मा प्रकाशित
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

चैत्र २५, २०८२ मा प्रकाशित
कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
0

इटहरी । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले...

अरु पढ्नुहाेस्...
रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

बैशाख ३, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

बैशाख ३, २०८३ मा प्रकाशित
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

बैशाख ३, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    80 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    73 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष