इटहरी । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा विराटनगर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भदौ २० गते (शुक्रबार) महानगरपालिका क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा एक सूचना जारी गर्दै कार्यालय, निकाय र सेवाग्राहीलाई सार्वजनिक सुचना जारी गरिएको हो।




























Discussion about this post