[t4b-ticker]
Tuesday, April 21, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

    सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

    हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

    बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

    अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

    कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
✅ समाचार
मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने मियाँ भाग्न खोजेका थिए ।

याे पनिपढ्नुहाेस्

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

भागेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।हवाइ फायर गरेपछि पक्राउ परेका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको  थियो ।प्लास्टिकसहित ब्राउनसुगरको करिब तौल ५१३ ग्राम थियो ।प्लास्टिक बाहेक ४४७ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँ लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित-समाचार

लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे
समाचार

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय...

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस
समाचार

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

काठमाडाैं । सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक...

हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

बैशाख ८, २०८३ मा प्रकाशित
संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

बैशाख ७, २०८३ मा प्रकाशित
अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

बैशाख ७, २०८३ मा प्रकाशित
रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपा केन्द्रीय समिति बैठक आज, २० नेताले बोल्नेछन् २-२ मिनेट

बैशाख ७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी
समाचार

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मोरङको रतुवामाई...

अरु पढ्नुहाेस्...
लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

बैशाख ८, २०८३ मा प्रकाशित
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

बैशाख ८, २०८३ मा प्रकाशित
हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    73 shares
    Share 29 Tweet 18
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष