[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

जेठ १५ को जनप्रदर्शन सफल पार्न एमाले नेताहरूको जिम्मेवारी बाँडफाँट

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १२, २०८२ मा प्रकाशित
✅ राजनीति
26
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । सत्तारुढ नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनलाई सफल पार्न नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा पार्टीको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो। महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो। जनसंगठनका अध्यक्ष, इचार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँटको जानकारी गराएका हुन्।

पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउने छन्।

याे पनिपढ्नुहाेस्

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

एमालेमा ठूलो जनाधार भएको संगठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक–फरक नेताहरूलाई दिइएको छ। जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ।

लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ। कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। मधेस प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य गुरु बराललाई जिम्मेवारी तोकिएको छ। उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ।

स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ। उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ। गणतन्त्र दिवसका दिन जेठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता–कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचानसहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ। हिजोको सचिवालय बैठकले जेष्ठ १५ गते काठमाडौंसहित सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

सम्बन्धित-समाचार

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी
राजनीति

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका महिला सांसदले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।एमालेका...

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
राजनीति

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित
अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

चैत्र १९, २०८२ मा प्रकाशित
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

चैत्र १८, २०८२ मा प्रकाशित
चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    322 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    67 shares
    Share 27 Tweet 17
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष