[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

शारदा अधिकारीले ११ वर्षदेखि अलपत्र पारेको भक्तपुर–नगरकोट सडक स्तरोन्नति

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १८, २०८२ मा प्रकाशित
✅ समाचार
शारदा अधिकारीले ११ वर्षदेखि अलपत्र पारेको भक्तपुर–नगरकोट सडक स्तरोन्नति
34
SHARES
Share on FacebookShare on Twitter

भक्तपुर। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ।

गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर–नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो। नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्नेगरी बोलपत्र आह्वान गर्दै रु १७ करोडमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो ।

याे पनिपढ्नुहाेस्

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता गरेको ११ वर्षमा १०औं पटक म्याद थप गरेर लागत बढाउँदै रु ३१ करोड पुर्‍याउँदा पनि विभिन्न बहाना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख खत्रीले भने, ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्र नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हुँदैन। मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी अब आसप्लान्ट पिच (कालोपत्र) गर्न बेस बिछ्याउने काम सुरु गरेका छौँ।’

सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भोगेकाले यो सडकलाई पूरा गर्न भक्तपुर– नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको उनले बताए। केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैँले कालोपत्र गर्न लागेको नगर प्रमुख खत्रीले बताए।

उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग छलफल गरेरै काम थालनी गरेका हौँ। नगरकोट आउने पर्यटकलाई सहज हुनेगरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरी छलफल भएको छ। त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हाै‌।’

शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबल मिलाएर गाइबे्रल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताए। उनले एक महिनाभित्र सडकका सबै निर्माण सम्पन्न गरिने बताए। त्यसैगरी बागमती प्रदेश सरकारको रु ५९ करोडको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौँको साँखु नौ किलोमिटर सडक कालोपत्र सुरु भएको छ।

सम्बन्धित-समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…
समाचार

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा देशभरबाट ३७ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीका केन्द्रीय...

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित
दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

फाल्गुन २९, २०८२ मा प्रकाशित
कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

फाल्गुन २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    228 shares
    Share 91 Tweet 57
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    223 shares
    Share 89 Tweet 56
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    38 shares
    Share 15 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष