[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आज चार संसदीय समितिका बैठक बस्दै,यस्ता छन एजेन्डा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ ८, २०८२ मा प्रकाशित
✅ समाचार
आज चार संसदीय समितिका बैठक बस्दै,यस्ता छन एजेन्डा

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस

34
SHARES
Share on FacebookShare on Twitter

इटहरी । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ। उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र नेपाल उद्योग परिसंघ (सिएनआई) बीच छलफल हुनेछ।

याे पनिपढ्नुहाेस्

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ। उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ। यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्र्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ। बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ।

सम्बन्धित-समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ
समाचार

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत...

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

माघ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष