[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ओली- पुटिन वार्ता : रुसमा मारिएका ७१ र बेपत्ता ३४९ नेपालीबारे कुरै उठेन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १७, २०८२ मा प्रकाशित
✅ समाचार
ओली- पुटिन वार्ता : रुसमा मारिएका ७१ र बेपत्ता ३४९ नेपालीबारे कुरै उठेन
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार चीनको तियान्जिनमा द्विपक्षीय वार्ता भएको छ । सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका दुई शीर्ष नेताबिच पहिलोपटक द्विपक्षीय वार्ता भएको हो ।

उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो।

याे पनिपढ्नुहाेस्

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका थिए ।

भेटमा रुसी राष्ट्रपति पुटिनले सन् १९५६ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनायता कुनै पनि समस्या नभएको बताएका थिए । उनले आगामी वर्ष सम्बन्धको ७०औँ वर्षगाँठ रहेको उनले स्मरण गराए ।

भेटमा रुसमा मारिएका ७१ र बेपत्ता ३४९ नेपालीबारे भने कुरै उठेन । रुसी सेनामा भर्ती भएका ७१ जना नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु पुष्टि भइसकेको छ ।

पुष्टि हुन बाँकी ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर नेपालबाट रुसमा विवरण पठाइएको छ । यसबारे दुई शीर्ष नेताबिच छलफल हुने अपेक्षा थियो । दुवै पक्षले यसबारे छलफल भएको उल्लेख गरेको छैन ।

परराष्ट्रको कन्सुलर सेवा विभागका अनुसार हालसम्म ३४९ व्यक्तिका परिवारले रुसी सेनामा कार्यरत आफन्त खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । थप ४० जना नेपाली बेपत्ता अवस्थामा छन् । उनीहरू सबै रुसी सेनामा भर्ती भएकाहरू हुन् ।

सम्बन्धित-समाचार

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै
समाचार

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा...

प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?
समाचार

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई वारिस राख्न अनुमति दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय...

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै
समाचार

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा...

अरु पढ्नुहाेस्...
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष