[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २, २०८२ मा प्रकाशित
✅ स्वास्थ्य
‘अलविदा’ लेख्दै डाक्टर सम्पर्कबिहीन,खोजीमा जुट्याे प्रहरी
35
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

याे पनिपढ्नुहाेस्

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

फेसबुकमा के लेखेका थिए ?

जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको बताएका छन् ।

उनका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् ।‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे,’ ती चिकित्सकले बताएका छन् ।

उनको भनाइ अनुसार अस्पताललाई व्यवस्थित बनाउने क्रममा उनले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ ।

‘मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो,’ उनले बताएका छन् ।उनको भनाइ अनुसार उनलाई कुनै सुनुवाइ नगरी छानबिन प्रक्रियाकै बीचमा हतारहतार सरुवा गरियो ।‘छानबिन समितिले अनुसन्धान गरिरहेको अवस्थामा नै मलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनियो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो कत्तिको न्यायोचित हो ?’

उनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूमाथि पनि अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् । हेटौंडा पुगेपछि मन्त्रालयका एक प्रमुख प्रशासकीय अधिकृतले कुनै स्पष्टीकरण नदिई जबरजस्ती रामेछाप पठाएको उनले बताएका छन् ।‘१६ वटा टाँका लागेको शरीर, २ वर्षकी छोरी र श्रीमती लिएर राति रामेछापबाट काठमाडौं आउन बाध्य भएँ,’ श्रेष्ठ भन्छन् । मानसिक तनावले गर्दा उनले आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् । ‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’

सम्बन्धित-समाचार

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन २, २०८२ मा प्रकाशित
0

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय...

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग
समाचार

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न...

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

माघ १९, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

माघ ११, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    321 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    75 shares
    Share 30 Tweet 19
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    66 shares
    Share 26 Tweet 17

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष