[t4b-ticker]
Saturday, May 2, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आज हुँदै ‘नेपाल आइडल सिजन ६’ को फिनाले, को बन्ला विजेता?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १५, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
आज हुँदै ‘नेपाल आइडल सिजन ६’ को फिनाले, को बन्ला विजेता?
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को छैटोँ संस्करणको ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने समारोहबीच आज विजेता घोषित हुनेछ।

यसपटकको फिनालेमा पाँचजना प्रतियोगीबीच प्रतिस्पर्धा हुँदैछ। सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाति, चितवनबाट दर्शना गान्धारी, सिन्धुपाल्चोकबाट गंगा सोनम र काठमाडौँबाट मृनल माधन्धरबीच विजेताका लागि भिड्नेछन्।

याे पनिपढ्नुहाेस्

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

यसअघिका सिजनमा भने फिनालेमा चार प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुने गरेको थियो।विजेताले नगद २५ लाख रुपैयाँ पाउनेछन् भने फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ। भोटिङको आधारमा विजेता घोषणा गरिनेछ।

सुरेश पौडेल र एलेन श्रेष्ठ निर्देशक रहेका छन्। यस पटक पनि निर्णायकको रुपमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले जिम्मेवारी निर्वाह गरेका छन्। आसिफ शाह उद्घोषक रहेको फिनाले साँझ ५ बजेपछि एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा हुन्। त्यसपछि दोस्रो सिजनमा रवी ओडले जित्दा तेस्रो सिजनमा सज्जा चौलागाईं विजेता घोषित भइन्। चौथोमा भुपेन्द्र थापा मगरले उपाधि जित्दा करण परियार पाँचौ संस्करणको विजेता बनेका थिए।

सम्बन्धित-समाचार

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन
मनाेरञ्जन

✍ सूचना पाेर्टल
बैशाख १०, २०८३ मा प्रकाशित
0

इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ। बुधबार ईटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली...

भारतीय गायिका आशा भोसलेको निधन
मनाेरञ्जन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

एजेन्सी । प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

चैत्र २१, २०८२ मा प्रकाशित
अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

चैत्र २०, २०८२ मा प्रकाशित
जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

फाल्गुन १, २०८२ मा प्रकाशित
दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष