[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

    संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

यातायात कार्यालयमा संगठित भ्रष्टाचार : परीक्षा नदिएकालाई लाइसेन्स, फेललाई पास

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
✅ समाचार
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । लिखित परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) नै नदिएका, ट्रायलमा फेल भएका तथा विदेशमा रहेका व्यक्तिसमेतलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको गम्भीर भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जुम्लाका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष ०७५/७६ मा भएको अनियमितता छानबिन गर्दा १८ जनालाई नियमविपरीत ‘ए’ (मोटरसाइकल/स्कुटर) र ‘ई’ (ट्रयाक्टर) वर्गका लाइसेन्स जारी गरिएको खुलेपछि अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।

याे पनिपढ्नुहाेस्

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

फेल र अनुपस्थितलाई ‘पास’ बनाइयो

अख्तियारका अनुसार प्रयोगात्मक परीक्षाको नतिजा (फिल्ड रिपोर्ट)मा फेल वा अनुपस्थित जनाइएका १८ जनाको विवरण कम्प्युटर प्रणालीमै सम्पादन गरी पास बनाइयो। त्यसपछि उनीहरूको नाममा सवारीचालक अनुमतिपत्र जारी गरियो।

यस प्रकरणमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, परीक्षा समितिका सदस्य मेकानिकल सुपरभाइजर शम्भु दाहाल र जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायब निरीक्षक (सइ) गंगाराम विकलाई प्रतिवादी बनाइएको छ। उनीहरू परीक्षा समिति सदस्यकै हैसियतमा नतिजा हेरफेर र लाइसेन्स जारी प्रक्रियामा संलग्न रहेको अख्तियारको दाबी छ।

मलेसियामा बसेको व्यक्ति नेपालमै पास

अनियमितताको सबैभन्दा गम्भीर उदाहरण शालिकराम भण्डारीको प्रकरण हो। अख्तियारका अनुसार भण्डारी १९ भदौ ०७० देखि २३ भदौ ०७५ सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा थिए। तर उनी २० साउन ०७५ गतेको लिखित र प्रयोगात्मक परीक्षा दुवैमा पास गराइएका छन्।

त्यसको पाँच दिनपछि, २५ साउन ०७५ मा भण्डारीको नाममा ‘ए’ वर्गको सवारीचालक अनुमतिपत्र जारी गरिएको अख्तियारले जनाएको छ। लिखित परीक्षा, ट्रायल र लाइसेन्स जारी हुँदासमेत उनी मलेसियामै रहेको तथ्यले प्रणालीगत भ्रष्टाचारको गम्भीरता उजागर गर्छ।

ट्रायलमा फेल र अनुपस्थितलाई खुलेआम लाइसेन्स

ट्रायलमा फेल जनाइएका शिवबहादुर क्षेत्रीलाई ‘ई’ वर्ग (ट्रयाक्टर) को लाइसेन्स दिइएको थियो। यस्तै, ट्रायलमा उपस्थित नै नभएका हिमाल बोहोराको नाममा समेत लाइसेन्स जारी भएको पाइएको छ।

यसैगरी ट्रायलमा फेल भएका अंकबहादुर शाही, शान्ताकुमारी चौलागाईं, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, कुंगसन्डुप लामा, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल र ताराबहादुर थापासमेत १६ जनाको लाइसेन्स जारी भएको अख्तियारले जनाएको छ।

कम्प्युटर प्रणालीमै नतिजा हेरफेर

अख्तियारको आरोपपत्रमा उल्लेख भएअनुसार फेल र अनुपस्थित जनाइएका परीक्षार्थीको विवरण कम्प्युटर प्रविष्टिमा परीक्षा समितिको पहुँच प्रयोग गरी सम्पादन गरिएको थियो। युजर आइडीमार्फत फेल नतिजालाई पास बनाइएको र अभिलेखमा गैरकानुनी रूपमा केरमेट तथा थपघट गरिएको अख्तियारको दाबी छ।

निमित्त कार्यालय प्रमुख देवकोटाले आफ्नो कम्प्युटर युजर आइडी प्रयोग गरी फेल भएको नतिजालाई पास बनाएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।

कानुनविपरीत लाइसेन्स वितरण

अख्तियारका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, नियमावली, २०५४ र यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधनसहित) मा उल्लेखित प्रावधानको ठाडो उल्लङ्घन गर्दै लाइसेन्स जारी गरिएको हो।

लिखित र प्रयोगात्मक परीक्षा स्वच्छ, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन नगरी राष्ट्रसेवक कर्मचारीहरूले बदनियत राखी गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले सार्वजनिक अभिलेखमा हेरफेर गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ।

सम्बन्धित-समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो
समाचार

इटहरी । आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान...

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

बैशाख ३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

अरु पढ्नुहाेस्...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष