[t4b-ticker]
Thursday, January 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
✅ राजनीति
संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका छन्। बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले १ वर्षअघि नै महाधिवेशन गरेर आफूले सबै भ्रम चिरेको समेत बताए।

‘कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए,’ ओलीले भने, ‘एक वर्षअघि नै महाधिवेशन गरेर, हल्लाको भ्रम चिरेरर। शेरबहादुरलाई अहिले जसरी बलजफ्ती निस्काशन भनेर उनीहरुले गरेका छन् नि, त्यस्तै त हाम्रो पार्टीमा पनि त गर्न खोज्या थियो।’‘कारबाही हुनुपर्छ। जिम्मेवार हुनुपर्छ। यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो,’ उनले थपे।

याे पनिपढ्नुहाेस्

यो हो गगन-विश्व नेतृत्वकाे नयाँ नेपाली कांग्रेस हाँक्ने टिम ( सुचि सहित )

कांग्रेसको कलह, अब निर्वाचन आयोग र अदालततिर : कानुनले के भन्छ ?

एक वर्षअघि नै महाधिवेशन गरेर कार्यकर्तालाई फैसला गर्न दिएको पनि ओलीको जिकिर छ। ‘त्यसो भए जनताले फैसला गरुन, कार्यकर्ताले फैसला गरुन भनेर एक वर्षअघि नै हामीले महाधिवेशन गरेर फैसला गर्‍यौँ,’ उनले भने, ‘यही अवस्था त हाम्रो पार्टीमा पनि आउँदै थियो नि। तर, पार्टी जोगिएको छ। पार्टी एक ढिक्का बनेको छ। महाधिवेशनले एउटा फैसला दिएर टुंग्याएको छ।’

आफूहरू सफल हुनै लाग्दा अप्ठ्यारोमा पार्ने गरिएको समेत ओलीले दाबी गरे। ‘हाम्रो पार्टीकाविरुद्ध जुन षडयन्त्र थियो,जब हामी सफल हुन्छौँ जस्तो लाग्छ, अप्ठ्यारोमा परिहाल्छौँ,’ उनले भने।

सम्बन्धित-समाचार

यो हो गगन-विश्व नेतृत्वकाे नयाँ नेपाली कांग्रेस हाँक्ने टिम ( सुचि सहित )
BANNER

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार...

कांग्रेसको कलह, अब निर्वाचन आयोग र अदालततिर : कानुनले के भन्छ ?
BANNER

कांग्रेसको कलह, अब निर्वाचन आयोग र अदालततिर : कानुनले के भन्छ ?

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस विभाजन भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह...

गगन-विश्वले कब्जा गर्ने डरले देउवा पक्षका डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुते

पुस ३०, २०८२ मा प्रकाशित
भृकुटीमण्डपमा कानुन व्यवसायीको तर्क: पुरानो कार्यसमिति विघटन भइसक्यो, कारबाही गर्न सक्दैन

गगनकाे आक्राेश : सरकारले झ्याम्म निर्णय गर्छ, कांग्रेसले ताली बजाइदिनु हो ?

हामी आधिकारिक कांग्रेस हो, रुख र चारतारे झण्डा हामीसँग छ : गगन थापा

पुस ३०, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु

यी हुन् गगन र विश्वप्रकाशलाई कारबाही गर्नुका ४ आधारहरू

पुस ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
राजनीति

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका...

अरु पढ्नुहाेस्...
कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

माघ १, २०८२ मा प्रकाशित
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

माघ १, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित
आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    26 shares
    Share 10 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    28 shares
    Share 11 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    27 shares
    Share 11 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    31 shares
    Share 12 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    28 shares
    Share 11 Tweet 7
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष