[t4b-ticker]
Tuesday, April 7, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

    विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    ‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    ओली र लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्चको परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

यी हुन् गगन र विश्वप्रकाशलाई कारबाही गर्नुका ४ आधारहरू

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस ३०, २०८२ मा प्रकाशित
✅ राजनीति
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी विधान र अनुशासन उल्लङ्घन गरेको भन्दै ३ नेतालाई कारबाही गरिएको जानकारी दिएका छन्।

विश्वकर्माका अनुसार, मुलुक विषम परिस्थितिमा र महाधिवेशनको संघारमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरले विधान विपरीत गतिविधि गरेको ठहर बैठकले गरेको हो।

याे पनिपढ्नुहाेस्

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

कारबाहीका मुख्य आधार यस प्रकार छन्

१. समानान्तर अभ्यास : केन्द्रीय कार्यसमितिको सहमति बिना काठमाडौँमा विशेष कार्यक्रम र भेला आयोजना गरी विधानको गलत व्याख्या गरेको।

२. अनधिकृत महाधिवेशन घोषणा : मिति २०८२/०९/२९ मा ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ नाममा अनधिकृत रूपमा पारित गरेको र संयुक्त प्रतिवेदन पेस गरेको।

३. समानान्तर निर्वाचन तालिका : निर्वाचन समिति गठन गरी तालिका प्रकाशन र उम्मेदवारी घोषणा/दरखास्त दिएको।

४. पार्टीलाई हानि नोक्सानी : पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरित कार्य गरी प्रत्यक्ष/अप्रत्यक्ष हानि पुर्‍याएको।

बैठकले पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) तथा धारा २२ उपधारा २० र धारा ३४ उपधारा ८ बमोजिम उनीहरूलाई निष्कासन गरेको जनाएको छ ।

सम्बन्धित-समाचार

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
राजनीति

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

✍ सूचना पाेर्टल
चैत्र २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरवारस्थिति दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस सांसद भरत खड्काले...

अब फेरि कसैले रगत बगाउनु नपरोस्: कांग्रेस सांसद आङदेम्बे

चैत्र १९, २०८२ मा प्रकाशित
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

चैत्र १८, २०८२ मा प्रकाशित
चुनावमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

नेता चयन गर्न एमालेले बोलायो संसदीय दलको बैठक

चैत्र १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन
समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका,...

अरु पढ्नुहाेस्...
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

चैत्र २४, २०८२ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

चैत्र २४, २०८२ मा प्रकाशित
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

चैत्र २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    315 shares
    Share 126 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    319 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    74 shares
    Share 30 Tweet 19
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    35 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    64 shares
    Share 26 Tweet 16

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष