[t4b-ticker]
Thursday, January 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी ।  बलिउडमा हामीलाई आफ्ना कमजोरी शक्तिमा परिणत गर्न र सफलताको शिखरमा पुग्न प्रेरित गर्ने कुनै अभिनेता छ भने त्यो ऋतिक रोशन हुन्। जसलाई बलिउडको ‘ग्रिक गड’ भनेर चिनिन्छ। अभिनेताका लागि स्पष्ट उच्चारण, शारीरिक तन्दुरुस्ती, नृत्य र कार्य कौशलको व्यापक माग गरिन्छ। तर यो नै ऋतिकको सबैभन्दा ठुलो कमजोरी थियो।

बाल्यकालमा भकभकाउने समस्या, त्यसपछि २१ वर्षको उमेरमा स्कोलियोसिस नामको गम्भीर बिरामी- सबैले ऋतिकको सपनालाई कुचल्ने प्रयसा गरे। यतिसम्म कि डाक्टरहरूले उनलाई अभिनयलाई पेसा बनाए जीवनभर अपांगता हुन सक्ने चेतावनीसमेत दिएका थिए।तर उनी आफ्ना कमजोरी तथा रोग सबैलाई जितेर आज अभिनयको दुनियाँमा यो उचाइमा पुगे।

याे पनिपढ्नुहाेस्

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

बुबा चाहन्थे कि ऋतिकले पढाइमा ध्यान दिऊन्

ऋतिक रोशनले प्राथमिक शिक्षा बम्बे स्कटिस स्कुलबाट पूरा गरे। यसपछि उनले सिडेनह्याम कलेजबाट वाणिज्यमा स्नातक गरे।उनका बुबा राकेश रोशन चाहन्थे- छोरोले आफ्नो पढाइमा ध्यान केन्द्रित गरून् र विदेशमा थप अध्ययन गरून्। यसबिच ऋतिकलाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट छात्रवृत्तिको अफर पनि आएको थियो।

यद्यपि सानै उमेरदेखि नै ऋतिकको अभिनय र सिनेमाप्रतिको गहिरो लगावले उनलाई यो सुनौलो शैक्षिक अवसर अस्वीकार गर्न बाध्य तुल्यायो।

फिल्म सेटमा झाडु लगाउँथे ऋतिक 

फिल्म क्षेत्रमा संलग्न परिवारका भए पनि ऋतिक रोशनले सिधै फिल्म खेलेनन्। सुरुमा उनले फिल्म सेटमा झाडु लगाउनेसम्म काम गरे। रिपब्लिक वर्ल्डमा प्रकाशित रिपोर्टअनुसार, ऋतिक रोशनले एक अन्तर्वार्तामा भनेका छन्- मैले सेटमा कडा परिश्रम गरेँ। फिल्म निर्माणको सूक्ष्मता बुझ्न सेट सफा गर्ने, चिया खुवाउने र ताली बजाउनेजस्ता ससाना काम पनि गरेँ।

यसपछि उनले बुबा राकेश रोशनसँग सहायक निर्देशकका रूपमा काम गर्न थाले। उनले किङ अंकल, करण अर्जुन र कोयलाजस्ता फिल्ममा काम गरे। सहायक निर्देशकका रूपमा अनुभव हासिल गरेपछि उनले सन् २००० मा ‘कहो ना प्यार है’ बाट अभिनेतामा डेब्यु गरे।

सम्बन्धित-समाचार

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
मनाेरञ्जन

✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
0

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता...

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
मनाेरञ्जन

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
0

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन...

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

पुस १४, २०८२ मा प्रकाशित
बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

पुस १३, २०८२ मा प्रकाशित
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

पुस ६, २०८२ मा प्रकाशित
‘द ग्रेट कपिल शर्मा शो’ को चौंथौ सिजनको टिजर सार्वजनिक, कहिलेबाट हुँदै छ रिलिज?

मंसिर १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
राजनीति

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका...

अरु पढ्नुहाेस्...
कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

माघ १, २०८२ मा प्रकाशित
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

माघ १, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित
आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    26 shares
    Share 10 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    28 shares
    Share 11 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    27 shares
    Share 11 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    31 shares
    Share 12 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    28 shares
    Share 11 Tweet 7
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष