•  ३ आश्विन २०८१, बिहीबार
  •  9:53:58 PM

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

- फाल्गुन ४, २०७८ मा प्रकाशित



काठमाडौं: प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो । 

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

Comments

सम्बन्धित खवर