[t4b-ticker]
Friday, March 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सुनसरीमा सम्बन्ध बिच्छेदका घटना भयावह , अदालतमा मुद्धाकाे चाङ ,घरै पिच्छे बहुविवाह

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २९, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
सुनसरीमा सम्बन्ध बिच्छेदका घटना भयावह , अदालतमा मुद्धाकाे चाङ ,घरै पिच्छे बहुविवाह
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी । जिल्ला अदालत सुनसरीले बिभिन्न अपराध संग सम्बन्धीत मुद्धा दर्ता र फर्स्याैटमा नयाँ रेकर्ड स्थापित गरेकाे छ । चालु आर्थिक वर्षकाे असार २६ गते सम्म अदालतले १० हजार १६ वटा मुद्धा दर्ता गरेर नयाँ रेकर्ड स्थापना गरेकाे हाे भने साेहि अवधीमा ५ हजार ९ सय ९३ वटा मुद्धा किनारा लगाएर यसमा पनि रेकर्ड स्थापित गरेकाे हाे । अदालतका श्रेस्तेदार टेकेन्द्र विर जंग राणाका अनुसार अघिल्लाे वर्षकाे तुलनामा यस अावमा मुद्धाकाे चाङ अत्याधिक बढेकाे र फर्स्याैटमा पनि उल्लेखनीय प्रगती गरेकाे हाे ।

अदालतले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे  प्रगती विवरण अनुसार अघिल्लाे आव २०८० ,८१ मा ९ हजार ३२७ मुद्धा दर्ता भएका थिए भने ५ हजार १४१ मुद्धा फर्छ्याैट भएका थिए । याे अावकाे अन्त्य सम्ममा  मुद्धाकाे संख्या ११ हजारकाे हाराहारीमा पुग्ने श्रेस्तेदार राणाले बताए ।  अदालतमा अहिले दैनिक ८० देखि १ सय वटा सम्म मुद्धा दर्ता हुने गरेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ । २०८१ साउन १ देखि २०८२ असार २६ गते सम्म दर्ता भएका ५ हजार ८७० नयाँ मुद्धा विगतका वर्षहरू भन्दा बढी भएकाे श्रेस्तेदार राणाले बताए ।अघिल्लो वर्षबाट जिम्मेबारी सरेर आएका ४ हजार १४६ वटा मुद्धा गरि याे वर्ष जम्मा मुद्धा संख्या १० हजार १६ पुगेकाे श्रेष्तेदार राणाले बताए ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

अदालतले न्याय सम्पादनकाे क्षेत्रमा पनि उल्लेखनिय प्रगती गरेकाे एक नं न्यायधिश मुकेश उपाध्यायले बताए । उनले सेवाग्राहिहरूलाइ छिटाे छरिताे ढंगबाट न्याय सम्पादन गर्न सबै युनीट तत्पर लागिपरेकाे बताए । जनस्तरमा अदालतले एउटै मुद्धा वर्षाै सम्म लगाइदिने भन्ने हल्लालाइ चिर्न न्याय सम्पादन तर्फ केहि सुधारात्मक प्रयासहरू भएकाे न्यायधिश उपाध्यायले बताए । हाल अदालतमा दुइ वर्ष भन्दा बढीका मुद्धाहरू नरहेकाे उल्लेख गर्दै पछिल्लाे दुइ वर्षका ८८ वटामात्र मुद्धाहरू फर्छ्याेट हुन बाकि रहेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।

लागूऔषध र सम्बन्ध बिच्छेद भयावह 

जिल्ला अदालत सुनसरीमा याे आव लागुऔषध र सम्बन्ध बिच्छेदका मुद्धाहरूकाे अवस्था भयावह रहेकाे प्रगती विवरणमा उल्लेख छ । याे आवमा लागुअाैषध काराेबार , बेचबिखन तथा ओसार पसार र सेवन सहित ४५१ वटा मुद्धा दर्ता भएकाेमा २३७ वटा फर्छ्याैट भइसकेकाे २१४ वटा बाकी देखिएकाे छ ।

विवरण अनुसार सम्बन्ध बिच्छेदका घटना भयावह देखिएकाे छ । याे आवमा १२१६ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएकाेमा १२ सय फर्छ्याैट भइ १६ वटा बाकी रहेकाे विवरणमा उल्लेख छ । त्यस्तै यहि आवमा अंस सहितकाे सम्बन्ध बिच्छेद समबन्धी २२९ वटा मुद्धा दर्ता भएकाेमा ९७ वटा फर्छ्याैट भइसकेकाे र १३२ वटा बाकि रहेकाे देखिएकाे छ ।

घरै पिच्छे बहुविवाह , बैदेशिक राेजगार , उमेर नपुगि भएकाे बैवाहिक सम्बन्ध र पारिवारिक कलह सम्बन्ध बिच्छेदका मुख्य कारण रहेकाे अदालतले उल्लेख गरेकाे छ । हामी न्यायधिस हाै सके सम्म मेलमिलापलाइ जाेड दिन्छाै र मिल्दै नमिलेकाे अवस्थामा मात्रै सम्बन्ध बिच्छेदकाे फैशला सुनाउछाै ।तर समाजमा अहिले यस्ता बिच्छेदका घटना फेसन भइसकेकाे छ । बिच्छेद गर्नेहरू त अलगिएलान तर साथमा रहेका बालबच्चाले अभिभावक गुमाउछ ।दाजुले बहिनी , बहिनीले दाजु , दिदि बहिनी भाइ भाइ छुटिन बाध्य हुन्छन ।यसलाइ समय रहदै नियनत्रण गर्न सकिएन भने समाज बिखन्डन तर्फ जाने निश्चीत छ । अदालतका एक नं बेञ्च न्यायधिश मुकेस उपाध्याय बताउछन ।

सामाजिक सञ्जालकाे बढदाे दुरूपयाेग , मान्छेमा हदभन्दा बढी स्वतन्त्रताकाे साैख र पारिवारिक कलह सम्बन्ध बिच्छेदका मुख्य कारण हुन न्यायधिश उपाध्याय बताउछन ।

त्यस्तै बैंकिङ कसुर सम्बन्धी ४४७ वटा मुद्धा दर्ता भएकाेमा २६३ वटा फर्छ्याैट भइसकेकाे छ भने १८४ वटा बाकी देखिएकाे छ । त्यस्तै चालु आवमा जबर जस्ती करणीका मुद्धा ८७ वटा दर्ता भएकाेमा ४० वटा फर्छ्याैट भइसकेकाे र ४७ वटा बाकी देखिएकाे अदालतले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।

सम्बन्ध बिच्छेदका घटना भयावह बन्दै गर्दा सुनसरी अदालतका एक नं न्यायधिश मुकेश उपाध्यायले पछिल्लाे समय सामाजिक सञ्जालले यस्ता घटना बढाएकाे उल्लेख गरे । उनले यस्ता घटना सम्बन्धी सचेत गराउदै सके समम मेलमिलाप गराएर पठाउने गरेकाे पनि उल्लेख गरे । न्यायाधीश  उपाध्यायले सकेसम्म अदालतबाट छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने, न्यायमा सबैको सहज पहुँच अभिबृद्धि गर्ने तथा न्यायिक सुशासनको प्रवद्र्धन गर्दै अदालती व्यवस्थापनको सुदृढीकरण र न्यायपालिकाप्रतिको जनआस्था र विश्वास बढाउन आफूहरुले सक्दो प्रयास गर्दै आएको बताए।  हाल अदालतमा ११ जना न्यायधिस रहेका छन ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    222 shares
    Share 89 Tweet 56
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    216 shares
    Share 86 Tweet 54
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    36 shares
    Share 14 Tweet 9
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष