[t4b-ticker]
Wednesday, March 4, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

    सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

    सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

    सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अरनिको राजमार्गमा पहिरो, तातोपानी क्षेत्रमै रोकिए गाडीहरु

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २६, २०८२ मा प्रकाशित
✅ समाचार
अरनिको राजमार्गमा पहिरो, तातोपानी क्षेत्रमै रोकिए गाडीहरु
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । नेपाल–चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्णरूपमा अवरुद्ध भएको छ । कोदारीस्थित अनरनिको राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ । सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन । रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन् । सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

याे पनिपढ्नुहाेस्

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो ।

सम्बन्धित-समाचार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

रामेछाप । भौगोलिक रूपमा विकट र साँघुरा सडकका कारण पहाडी जिल्लाहरूमा निर्वाचनका बेला ढुवानी र सुरक्षा चुनौती सधैँ उच्च रहने...

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत
समाचार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

 ईटहरी । ईटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज...

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित
आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

फाल्गुन १८, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

फाल्गुन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए
अन्तराष्ट्रिय

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ।अल जजीराको लाइभ...

अरु पढ्नुहाेस्...
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

फाल्गुन १८, २०८२ मा प्रकाशित
सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    150 shares
    Share 60 Tweet 38
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    145 shares
    Share 58 Tweet 36
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    50 shares
    Share 20 Tweet 13
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष