[t4b-ticker]
Monday, April 20, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

    अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

    कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपा केन्द्रीय समिति बैठक आज, २० नेताले बोल्नेछन् २-२ मिनेट

    डेरामा बस्नेको अनिवार्य विवरण  राख्न घरधनीलाई प्रहरीको अनुरोध

    विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
✅ खेलकुद
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो ।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो ।झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

याे पनिपढ्नुहाेस्

इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

खेलको ८१औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित निश्चित गरे । खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर बनाएका थिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए ।सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए ।चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।

सम्बन्धित-समाचार

इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?
BANNER

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

इटहरी । १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

चैत्र १८, २०८२ मा प्रकाशित
कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

चैत्र ५, २०८२ मा प्रकाशित
ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द

फाल्गुन २०, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

Discussion about this post

ताजा समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
अन्तराष्ट्रिय

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

एजेन्सी । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ४ः५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको...

अरु पढ्नुहाेस्...
संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

बैशाख ७, २०८३ मा प्रकाशित
इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

बैशाख ७, २०८३ मा प्रकाशित
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

बैशाख ७, २०८३ मा प्रकाशित
अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

बैशाख ७, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष