
ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्योः प्रदेश सांसद संग्रौला
- बैशाख २०, २०७९ मा प्रकाशित
सुन्दरहरैँचाः नेपाली काङ्ग्रेसको तर्फबाट मेयरका प्रत्याशी उम्मेदवार शिवप्रसाद ढकाल विकासको लक्ष्य तथा भिजन बोकेका नेता भएको प्रदेश सांसद लोकप्रसाद संग्रौलाले बताएका छ्न ।
सोमबार मेयरका प्रत्याशी ढकालको चुनावी प्रसार(प्रचारप्रसारको सचिवालयमा भएको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सांसद संग्रौलाले ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुटेको बताए । नेपाली काङ्ग्रेसले एक सक्षम व्यक्ती ढकाललाई मेयरको उम्मेदवार बनाएको छ । संग्रौलाले भने, बाहिर विपक्षीले नारा बनाएछन, काङ्ग्रेस फुट्यो भनेर तर काङ्ग्रेस फुटेको छैन ।
विपक्षीले बनाए जस्तो चुनाव लक्षित घोषणापत्र काङ्ग्रेसले नबनाउने बताउदै काङ्ग्रेसले जनताले बुझ्ने सरल भाषाको घोषणापत्र बनाएको बताउदै घोषणापत्रमा उल्लेख भएका कुरा काङ्ग्रेसले पुरा गर्ने समेत बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments