[t4b-ticker]
Thursday, April 16, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

    रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

    संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी

    गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ ३०, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि
35
SHARES
Share on FacebookShare on Twitter

 काठमाडौं । गुजरात अंकलेश्वरकी भूमि चौहान बिहीबार दुर्घटनामा परेको एयर इन्डियाकै विमानबाट लन्डन जाने तयारीमा थिइन् ।घरबाट सडकमार्ग हुँदै विमानस्थलतर्फ लागेकी भूमि ट्राफिक जामका कारण समयमा एयरपोर्ट पुग्न सकिनन् । फ्लाइट छुट्दा उनी निकै दु:खी थिइन् ।

तर, उडेको क्षणभरमै उनी चढ्न नपाएको विमान दुर्घटनामा भयो । दुर्घटनामा जहाजका २४२ यात्रुमध्ये एकजना बाहेक सबैको ज्यान गयो । उनी अहिले विमान छुटेकोमा आभारी छिन् ।‘ट्राफिक जामका कारण म समयमा अहमदाबाद एयरपोर्ट पुग्न सकिनँ । पाँच मिनेट ढिलो पुगेकाले मलाई विमानस्थल प्रवेश गर्न दिइएन,’ बीबीसी हिन्दीसँग कुरा गर्दै भूमिले भनिन् ।

याे पनिपढ्नुहाेस्

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

टिकटको पैसा खेर गएको र जागिर पनि जानसक्ने डरले उनलाई पिरोलेको थियो । ‘अब म आभारी छु, मेरो पैसा त गयो तर, ज्यान बँच्यो,’ उनले भनिन् ।भूमि पढाइका लागि केही वर्षअघि बेलायत गएकी थिइन् । दुई वर्षअघि उनको केवल चौहान नामका युवासँग विवाह भयो । केवल बेलायतको ब्रिस्टल शहरस्थित एक बैंकमा कार्यरत छन् ।

‘म बेलायतमा पढ्न गएकी थिएँ, त्यहाँ पार्ट टाइम जागिर पनि गर्थें । विवाह भएको दुई वर्षपछि म घर आएको थिएँ, डेढ महिनाको बिदा सकेर फेरि बेलायत फर्किन लागेको थिएँ,’ उनले भनिन् ।

श्रीमानसँग भूमि चाैहान

भूमि गुजरातकै भारुच जिल्लाको अंकलेश्वर निवासी हुन् । उनले अनलाइनबाटै फ्लाइट चेक(इन गरेकी थिइन् । तर ढिला पुग्दा उनलाई बोर्डिङ पास दिइएन ।विमानस्थलमा एयर इन्डियाका कर्मचारीले उनलाई ‘तपाईं ढिलो आइपुग्नु भो’ भनेर फर्काइदिए । उनी पुगिन्जेलसम्म अध्यागमनको काम सकिएर अन्य यात्रुले बोर्डिङ पास लिइसकेका थिए ।

‘त्यसैले म फ्लाइटमा चढ्न पाइनँ । मैले कर्मचारीहरूसँग बेलायत जान नपाए आफू जागिरबाट निकालिने बताएँ । मेरो टिकटको पैसा पनि खेर जान्छ भनें, तर उनीहरूले मेरो कुरा सुनेनन्,’ भूमि भन्छिन् । फ्लाइट छुटेर टिकटको पैसा फिर्ता माग्दा पनि नपाएकोमा उनलाई दुःख लागेको थियो ।त्यसपछि विमानस्थलबाट बाहिरिएर घर फर्किने क्रममा चिया पिउँदै गर्दा उनले सो फ्लाइट टेकअफ लगत्तै दुर्घटनामा परेको थाहा पाइन् ।

‘म चिया पिउँदै थिएँ र ट्राभल एजेन्टसँग रिफन्डका लागि कुरा गर्दै थिएँ । त्यसैबीच अंकलेश्वरबाट फोन आयो र म चढ्न नपाएको फ्लाइट दुर्घटनाग्रस्त भएको खबर पाएँ,’ उनले स्तब्ध भावमा बताइन् ।म तत्कालै मन्दिर गएँ र भगवानप्रति आभार व्यक्त गरें, अहमदाबादको ट्राफिक जामले मेरो ज्यान बँच्यो,’ उनले भनिन् ।लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानडेली नागरिक सवार थिए । गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमै सवार थिए ।

भूमि चाैहान

विमान दुर्घटनाको कारण खुलेको छैन । विमानमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको छ । विमानस्थल नजिकैको डाक्टरहरू बस्ने भवनमा ठोक्किएकाले यात्रुसहित जमिनका मान्छेहरू पनि हताहती भएको आशंका छ । त्यसैले अझै क्षतिको यकिन विवरण आएको छैन ।

अहदाबादका एक वरिष्ठ स्वास्थ अधिकारीले विमानका यात्रुबाहेक दुर्घटनामा जमिनका ८ जनाको पनि मृत्यु भएको बताएको संवाददाता विकास पाण्डेलाई मेन्सन गर्दै बीबीसी हिन्दीले रिपोर्टमा लेखेको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार २४२ जनामध्ये भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्रै जीवित छन् ।

विश्वासले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानीमा भनेका छन्, ‘टेकअफको ३० सेकेन्डभित्रै ठूलो आवाज आयो र विमान दुर्घटना भयो, यो सबै एकदमै छिटो भयो ।’

सम्बन्धित-समाचार

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय...

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा
अन्तराष्ट्रिय

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

एजेन्सी । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहमा नाकाबन्दी पूर्ण रूपमा लागू गरिएको दाबी गरेका...

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित
अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

चैत्र २९, २०८२ मा प्रकाशित
चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

चैत्र २८, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
0

इटहरी । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले...

अरु पढ्नुहाेस्...
रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

बैशाख ३, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

बैशाख ३, २०८३ मा प्रकाशित
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

बैशाख ३, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    80 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    73 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष