•  २२ बैशाख २०८१, शनिबार
  •  1:24:25 PM

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

- बैशाख १०, २०७९ मा प्रकाशित


काठमाडौं: लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन् । 

हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर