•  ७ जेष्ठ २०८१, सोमबार
  •  6:33:05 AM

सुनको मूल्य ताेलामा ९०० रुपैयाँले बढ्यो

- फाल्गुन २०, २०७८ मा प्रकाशित


काठमाडौँ: सुनको साताकाे अन्तिम दिन शुक्रबार प्रतितोलामा  ९०० रुपैयाँका दरले बढेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
 
यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।  

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर