•  २१ बैशाख २०८१, शुक्रबार
  •  3:48:54 AM

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

- फाल्गुन १३, २०७८ मा प्रकाशित


मस्को: रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ ।

रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।  मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् । 
रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर