•  ६ जेष्ठ २०८१, आईतवार
  •  2:24:49 AM

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

- फाल्गुन २, २०७८ मा प्रकाशित


काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर