•  २२ बैशाख २०८१, शनिबार
  •  9:13:58 AM

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा बाला चतुदर्शी मेला लाग्ने

- मंसिर १६, २०८० मा प्रकाशित


संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मसिर २५ गते बाला चतुदर्शी मेला लाग्ने तयारी थालिएकाे छ ।

पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ ।

मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्वास रहेको स्थानीय देवराज पुरीले बताए ।

Comments

सम्बन्धित खवर